काठमाडौं । माओवादी केन्द्रले सरकारलाई आफ्नो समर्थन नरहेको पत्र औपचारिक रुपमा संसद सचिवालयलाई आज बुझाउने भएको छ । पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी
काठमाडौं, बैशाख १५ । माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त हुनुभएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बुधबार सूचना जारी राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जनाउनुभएको छ
काठमाडौं, बैशाख १४ । नेकपा माओवादी केन्द्रले कोभिड–१९ विरुद्धको अभियानका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माग गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले कोभिड रोकथाम र
काठमाडौं, बैशाख १३ । माओवादी केन्द्रले जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारलाई आग्रह गरेको छ । नेकपा माओवादी केन्द्रले पनि जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग आग्रह गरेको छ । अध्यक्ष पुष्पकमल
सागर महत अर्घाखाँची । माओवादीको जनयुद्ध पछि देश शान्ति प्रक्रियामा गईसकेपछि २०६४ यताको चुनावमा प्रतिनिधी सभामा बिजयी हुदै आउनुभएका र अर्घाखाँचीबाट पटक–पटक मन्त्री हुनुभएका टोपबहादुर रायमाझी अहिले खुलेर पूर्व माओवादी
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । हिजोको बैठकमा कार्यसूचीका विषयमा छलफल भएपनि कुनै निर्णय नभएकाले आज पनि बैठक बस्न लागेको नेता नारायणकाजी श्रेष्ठले
काठमाडौं, बैशाख ७ । केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्र ठोस निर्णयमा पुग्न असफल भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी कमिटिको
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, पार्टीको आगामी रणनीति, विपक्षी दलहरुसँगको सहकार्य र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । सरकारलाई दिएको समर्थन फिर्ता नलिँदा आलोचित बनेको माओवादीले आज दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक
सभामुख अर्जुन थापाले सोमबार बसेको प्रदेश सभा बैठकमा पूर्व मन्त्री बोहरा प्रदेश सभा सदस्यमा नरहेको जानकारी गराएपछि उहाँ पदबाट मुक्त हुनुभएको हो ।