काठमाडौं, मंसिर २४ । कतार सरकारले नेपाल सरकारलाई तीनओटा मर्सिडिज कार उपहारस्वरूप प्रदान गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयको प्रांगणमा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल–हैलले परराष्ट्र मन्त्रालयका