काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले प्लेयर अफ दी इयरको मनोनयन सार्वजनिक गरेको छ । तीन जनाको सूची सार्वजनिक हुँदा लियोनल मेसी, एर्लिङ हालान्ड र केभिन डी ब्रुएना रहेका