Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्ताे

काठमाडौं । भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको जनाएको छ। भारतको विदेश मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस्ताे जानकारी गराउनुभएकाे हाे । सम्मेलनमा