Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


चापागाउँबाट आठौं शताब्दीका दुई वटा बुद्धका मूर्ति चोरी

काठमाडौं । ललितपुरको चापागाउँमा रहेको आठौं शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धका दुई वटा मूर्ति चोरी भएको छ । चापागाउँस्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गत सोमबार चोरी भएको