Logo २४ जेष्ठ २०८३, आइतबार | Mon Jun 8 2026


काभ्रेका स्थानीय तहले जग्गा बर्गीकरण नगर्दा अंशबण्डा रोकियो

भू–उपयोग ऐन २०७६ तथा भू–उपयोग नियमावली, २०७९ अनुसार जग्गा कित्ताकाट गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको परिपत्र जिल्लाका १३ वटै स्थानीय तहले कार्यान्वयन गरेका छैनन् ।

अनलाइन बर्गीकरणका लागि सरकारको साथ खोजिरहेका छौं : अध्यक्ष बस्नेत

पत्रपत्रिकाको अनुगमनको क्रममा काभ्रे आइपुग्नुभएका बस्नेतले धुलिखेलमा पत्रकारसँग अन्तरक्रिया गर्दै सरकारले वर्गिकरण भएका अनलाइनलाई के गर्न सक्छ त्यो स्पष्ट पारेमा २० दिनमा अनलाइनको वर्गिकरण गरिसक्ने बताउनुभएको हो ।