Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


नवनिर्वाचित राष्ट्रपतिलाई सभामुखले दिए बधाई

काठमाडौं । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिनुभएको छ । शुक्रबार बिहान सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई पौडेलकै निवासमा पुगेर बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो