Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


नयाँ शैक्षिक सत्र सुरु, स्थानीय तहले शुल्क नियमन नगर्दा निजी विद्यालयको मनोमानी कायमै रहने

स्थानीय तहले छाडा छोड्दा निजी विद्यालयले आफुखुसी शुल्क उठाउन छुट पाउँदै आएका छन् । यस्तो हुँदा पनि स्थानीय सरकारले कारबाही गर्न सकेको छैन । निजी विद्यालय शुल्कबाटै चल्ने भए पनि