काठमाडौं । परम्परा अनुसार नागको पूजा अर्चना गरी साेमबार नागपञ्चमी पर्व मनाइँदैछ। घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ
काठमाडाैं । काठमाडौंका पुराना गल्लीहरूमा मगमगाएको धुप–कर्पुर र सालको पातमा बेरिएको हरियो दुबो अनि गाईको गोबरको सुवास । भदौ १ गते परेको नागपञ्चमी पर्वको पूर्वसन्ध्यादेखि नै उपत्यकाका ऐतिहासिक चोक, मन्दिरका