Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक गाडीको नयाँ दर्ता खुला

काठमाडाैं। यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक गाडीको नयाँ दर्ता बिहीबारदेखि खुला गरेको छ । विभागले यहि भदौ ३० गते सात वटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्दै