Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


‘सुनिन छाडे गाउँघरमा दोहोरीको भाका’

रामपुर । कुनै समय घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाएको हेर्न ठूलो भीड लाग्दथ्यो । कलाकारले माया, प्रेम, मिलन, विछोडका टुक्का निकालेर हाँसो, रोदन तथा ठट्यौली शैलीमा