काठमाडाैं । थाइल्याण्डको नोन्थाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रवार बिहान भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुगेको छ । स्थानीय अधिकारीहरूका अनुसार शुक्रवार बिहान भएको सो हिंस्रक आक्रमणमा परी ज्यान गुमाउनेहरूको