Logo १४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026


ट्रम्पमाथि लागेको यौन दुर्व्यवहारको मुद्दा खारेज

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपबाट मानहानी भएको भन्दै न्याय विभागले दर्ता गरेको मुद्दा अमेरिकाको संघीय अदालतका न्यायाधीशले खारेज गरेका छन् । कोलमिस्ट इ जिन

ट्रम्प र बाइडेनले गरे गरमागरम बहस, चुनावी सर्भेक्षणमा बाइडेनको अग्रता

एजेन्सी, कात्तिक ७ । जनमतले आगामी चार वर्षका लागि ह्वाइट हाउसको कुर्सीमाथि कसले कब्जा जमाउने भन्ने निश्चित हुन ११ दिन मात्र बाँकी छँदा अमेरिकी राष्ट्रपति पदमा दुई उम्मेदवारले गरमागरम बहस

चिनियाँ बैंकमा ट्रम्पको खाता रहेको खुलासा

काठमाडौं, कात्तिक ५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ बैंकमा आफ्नो खाता रहेको स्वीकार गरेको खुलासा भएको छ । अमेरिका पत्रिका ‘द न्यूयोर्क टाइम्स’काअनुसार बैंक खाता ‘ट्रम्प इन्टरनेसनल होटल्स म्यानेजमेन्ट’को

ट्रम्प सबैतिर थप आक्रामक

टक्सन, कात्तिक ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सबैतिर थप आक्रामक देखिँदै आउनुभएको छ । अमेरिकी उच्च ओहोदामा रहेका र अतिसम्मान गरिने विज्ञ डा. एन्थोनी फाउचीप्रति

ट्रम्प चुनावी कार्यक्रममा पुनः सक्रिय, मास्क लगाएनन्, जोडतोडका साथ भाषण

फ्लोरिडा, असोज २७ । झन्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरि सहभागी हुन थाल्नुभएको छ । कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भएपछि उहाँ केही दिन अस्पतालमा र

दुई साताको उपचारपछि राष्ट्रपति ट्रम्प पुनः चुनावी सभाहरुमा सहभागी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः चुनावी सभामा सहभागी हुनुभएको छ । कोरोना संक्रमित भएपछि वाल्ट रिड मेडिकल मेडिकल सेन्टरमा दुई साताको उपचारपछि राष्ट्रपति ट्रम्प पुनः चुनावी सभाहरुमा सहभागी

केही दिन आराम गर्न सल्लाह भएपनि डोनाल्ड ट्रम्प नियमित काममा फर्किए

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सार्वजनिक नियमित काममा फर्किनु भएको छ । कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका ट्रम्प चिकित्सकको सल्लाहअनुसार नै नियमित काममा फर्किएको बताइएको छ । चुनावी

अमेरिकी राष्ट्रपति ट्रम्पले भने बाइडेनसँग भर्चुअल टिभी बहसमा बस्दिँन

काठमाडौं, असोज २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडेनसँग भर्चुअल टिभी बहसमा भाग नलिने बताउनुभएको छ । ट्रम्पले फक्स बिजनेसलाई दिएको अन्तर्वार्तामा भन्नुभयो, ‘यो व्यवस्था मलाई स्वीकार्य

अमेरिकी राष्ट्रपति ट्रम्प काममा फर्किए

काठमाडौं । कोरोना संक्रमणको केही दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नियमित काममा फर्किनुभएको छ । आफुलाई संक्रमण प्रमाणित भएको एक साताभन्दा कम समयमै ट्रम्प ह्पाईट हाउसको ओभल अफिसमा फर्कनुभएको हो

अमेरिकाको एच–१ बी भिसाको प्रक्रियामा कडाइ

एजेन्सी, असोज २१ । अमेरिकाले सीपयुक्त कामदार भित्र्याउन प्रयोग गर्दै आएको एच–१ बी भिसाको प्रक्रियामा कडाइ गर्ने भएको छ । भिसाको दुरुपयोग भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कडाइ गर्ने