Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


युक्रेनमाथि हमला गरे रुसले ठूलो मूल्य चुकाउनुपर्ने अमेरिकाको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी हमलाको सम्भावना अझै रहेको बताउनुभएको छ । उहाँले युक्रेनमा हमला गरे रुसले निकै ठूलो मानवीय मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिनुभएको छ ।