Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


रजनीकान्तको ‘जेलर’ को पोष्टर सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तले आफ्नो अर्को फिल्म ’जेलर’ को घोषणा गरेर आफ्ना प्रसंशकलाई उत्साहित बनाएका छन् । निर्माताहरूले तमिल फिल्म ‘जेलर’ को पोस्टर सार्वजनिक गरेका छन् ।