दाङ । जिल्ला प्रशासन कार्यालय दाङले जिल्लामा सञ्चालित सबै क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ । अनुगमनको क्रममा जिल्लामा दर्ता भएका १२ वटा क्रसर उद्योग सञ्चालनमा रहेका