Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


बायर्न म्युनिखलाई लगातार दशौं पटक बुन्डेस लिगा फुटबलको उपाधि

काठमाडौं । बायर्न म्यनिखले लगातार दशौं पटक जर्मन बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई ३–१ ले हराउँदै बायर्न म्युनिखले उपाधि जितेको