जनता समाजवादी « Image Khabar


जनता समाजवादीको प्रधानमन्त्री ओलीमाथि आक्षेपः ‘मानसिक दृष्टिले अत्यन्तै कमजोर’

काठमाडौं, साउन २५ । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमाथि गम्भीर आक्षेप लगाएको छ । जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्वमा बसेको चार दिने केन्द्रीय