२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


तेह्रथुममा पलास्टिक पोखरी प्रभावकारी बन्दै

तेह्रथुम । पानीका मुहान सुक्दै गएपछि तेह्रथुमको छथर गाँउपालिकामा स्थानीयले पलास्टिक पोखरी बनाएका छन् । खानेपानीको जोहो नै गर्न मुस्किल भएपनि स्थानीयले सुख्खायाममा पशुचौपाया तथा तारकारी खेतीमा सिँचाइ गर्नका लागि