Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


माओवादीका नेता वर्षमान पुनकी आमाकाे घरमा गाेली चल्यो, पुनकी आमा घाइते

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको काठमाडौंको गैरीधारा रहेकाे घरमा शुक्रबार गोली चलेको छ । शुक्रबार राति साढे ९ बजे भीआईपी सुरक्षामा खटिएका एक सदस्यले गोली