Logo २१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026


के गर्भ मै रुन्छन् बच्चा ?

कम्पन र ध्वनी महसुस गरेपछि बच्चाले जिब्रो फराकिलो बनाउँदै तीनपटकसम्म लामो श्वास फेरेको थियो । साथै हातले चिउडो छोएर टाउकोलाई पछाडि लगेको थियो ।