२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


पर्यटक भित्र्याउन ‘घुमौँ सौराहा’ अभियान, २० देखि ३० प्रतिशत छुट

चितवन । चितवनको पर्यटकीय गन्तव्य सौराहा यतिखेर पर्यटकको पर्खाइमा छ । कोरोना महामारीका कारण भएको लकडाउनले थला परेको यहांको पर्यटन व्यवसायलाई उकास्न सौराहा सुरक्षित रहेको सन्देश प्रवाह गर्दै ‘घुमौँ सौराहा’