Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल मनोनीत

समीर चापागाइ,चितवन । भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल मनोनीत भएका छन् । आज स्वास्थ्य मन्त्रीस्तरीय निर्णय अनुसार पौडेललाई चीतवनको चर्चित संघिय अस्पतालको अध्यक्ष बनाइएको हो । विगतमा राजनितिक