Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


तत्काल व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाइदिन पार्टी प्यालेस व्यवसायीको माग

काठमाडौं, असोज १८ । पार्टी प्यालेस व्यवसायीहरुले तत्काल व्यवसाय सञ्चालन गर्ने वातावरण बनाईदिन सरकारसँग माग गरेका छन् । देशभर रहेका ७ हजार पार्टी प्यालेस व्यवसाय बन्द हुँदा ५० हजार भन्दा