Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


जाँचबुझ आयोगद्वारा ओलीलाई बयानका लागि पत्र

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएपछि

प्रधानमन्त्रीलाई शर्माकाे जवाफ ‘सौ चुहे खा के बिल्लि चलि हज को’ भन्ने कहावत यहाँकै लागि रहेछ नि’

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पर्टाी प्रवक्ता विश्व प्रकाश शर्माले शर्माले प्रधानमन्त्री केपी शर्मा ओलाीलाई उनकै शैलीमा जवाफ दिनु भएको छ । नेकपा एमालेका अध्यक्षसमेत रहनु भएका ओलीले नेपाली