Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


अमेरिका र दक्षिण कोरियाविरुद्धको सैन्य द्वन्द्वमा आणविक हतियार प्रयोग गर्ने किमको चेतावनी

सन् १९५०–५३ को कोरियाली युद्धको अन्त्य भएको ६९औं वर्षमा आएको किमको भनाइ महामारीसँग सम्बन्धित आर्थिक कठिनाइको बीचमा गरिब मुलुक उत्तर कोरियामा आन्तरिक एकता बढाउने उद्देश्य भएको अनुमान गरिएको छ ।

किम जोन उनद्वारा समाचारवाचिकालाई घर उपहार

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले ७९ वर्षीया री चुन–हीलाई घर दिएको भिडिओ सार्वजनिक गरेका छन् । उक्त भिडिओमा उनले रीको हात समातेर उनलाई घरभित्र घुमाएको दृश्य भाइरल भएको छ ।