११ आश्विन २०८०, बिहिबार | Fri Sep 29 2023


काठमाडौं टिम च्याम्पियनसिप ब्याडमिन्टन : कुमारी बैंकको विजयी सुरुवात

काठमाडौं । कुमारी बैक काठमाडौं टिम च्याम्पियनसिप ब्याडमिन्टन प्रतियोगिता हिजोबाट सुरु भएको छ । काठमाण्डौ ब्याडमिन्टन एकेडेमीको आयोजनामा जारी प्रतियोगिता त्रिपुरेश्वरस्थित कभर्ड हलमा भईरहेको छ । हिजोको खेलमा कुमारी बैंकले