Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


‘कबड्डी ४’ को बुकिङ सुरु, क्यूएफएक्समा मात्र ८५ शो

काठमाडौं । जेठ १३ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कबड्डी ४’ को टिकट बुकिङ सुरु भएको छ । चलचित्र निर्माण टिमले सोमबारदेखि नै टिकट बुकिङ खुला गरेको हो ।