Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


सिंगापुरलाई पराजित गर्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

काठमाडौं । नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । जितका