Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेकाे निर्णय

काठमाडाैं । नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। एमाले गण्डकी संसदीय बोर्डको मंगलबार बसेको बैठकले सरकारमा सहभागी आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सबै प्रदेशमा