२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


भलिबलमा नेपाली पुरुष टोली बंगलादेशसँग पराजित, महिला टोलीसँग श्रीलंकाले हार्याे

एजेन्सी । एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको पहिलो खेलमा नेपालको पुरुष टोली पराजित भएको छ । बंगलादेशको ढाकामा हिजो भएको खेलमा नेपाललाई आयोजक बंगलादेशले ३–० को सोझो सेटमा पराजित