Logo २० कार्तिक २०८३, शुक्रबार | Sat, Nov 7, 2026


गोर्खामा बुढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन भएको छ । गोरखाको सिरुङ्टारमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले १२ सय मेगावाट क्षमताको जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्नुभएको हो । यससँगै