आपूर्ति « Imagekhabar – Online News Portal of Nepal


प्रतिस्पर्धी बजारमा थप ३ सय २५ मेगावट विद्युत् बिक्री गर्न भारतको अनुमति

ट्रान्समिसन लाइन लगायतका प्राविधिक समस्याका कारण केही उद्योगमा एक/दुई घण्टा विद्युत् गएकालाई उद्योगीहरुले १४ घण्टा लोडसेडिङ भयो भनेर हौवा पिटाइएको उहाँले दाबी गर्नुभयो । उद्योगीले राजनीति गरेको उहाँको आरोप छ

विद्युत् नियमित र व्यवस्थित गर्न जुम्लावासीद्वारा काठमाडौंमा र्‍याली, कुलमानले दिए आश्वासन

जुम्लाका प्रतिनिधि सभा सदस्य गजेन्द्र बहादुर महतको नेतृत्वमा जुम्लाका जनताले शान्तिबाटिका, रत्नपार्क हुँदै नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयसम्म सांस्कृतिक ¥याली निकालेका हुन् ।

तातोपानी नाकाबाट आपूर्ति बढ्यो

चीनले नेपाल पठाउने कार्गो संख्या बढे पनि नेपालतर्फको पूर्वाधार व्यवस्थित नभएसम्म समस्या समाधान नहुने व्यवसायीहरूको भनाइ छ ।

सिमरामा दैनिक पटक–पटक विद्युत् अवरोध, सल्बलाए जेनेरेटर कम्पनीका एजेन्ट

सरकारले विद्युत् खपत् बढाउने नीति लिए पनि सिमरा वितरण केन्द्रको दैनिक पटक–पटकको अवरोधले केन्द्रकै नियतमाथि प्रश्न खडा भएको नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन शर्माले बताउनुभयो ।

वाणिज्य विभाग भन्छ- ‘तीन महिनाको लागि पुग्ने खाद्यसामग्री छ, मौज्दात नगर्नुस्’

महानिर्देशक पौडेलले बजार अवस्थाको सम्बन्धमा विभागले दैनिक रूपमा अनुगमन गरिरहेको बताउनुभयो । मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक वस्तुहरू सहज रूपमा नाकाबाट आयात भइरहेको उहाँले जानकारी दिनुभयो ।