ट्रान्समिसन लाइन लगायतका प्राविधिक समस्याका कारण केही उद्योगमा एक/दुई घण्टा विद्युत् गएकालाई उद्योगीहरुले १४ घण्टा लोडसेडिङ भयो भनेर हौवा पिटाइएको उहाँले दाबी गर्नुभयो । उद्योगीले राजनीति गरेको उहाँको आरोप छ
जुम्लाका प्रतिनिधि सभा सदस्य गजेन्द्र बहादुर महतको नेतृत्वमा जुम्लाका जनताले शान्तिबाटिका, रत्नपार्क हुँदै नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयसम्म सांस्कृतिक ¥याली निकालेका हुन् ।
चीनले नेपाल पठाउने कार्गो संख्या बढे पनि नेपालतर्फको पूर्वाधार व्यवस्थित नभएसम्म समस्या समाधान नहुने व्यवसायीहरूको भनाइ छ ।
सरकारले विद्युत् खपत् बढाउने नीति लिए पनि सिमरा वितरण केन्द्रको दैनिक पटक–पटकको अवरोधले केन्द्रकै नियतमाथि प्रश्न खडा भएको नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन शर्माले बताउनुभयो ।
महानिर्देशक पौडेलले बजार अवस्थाको सम्बन्धमा विभागले दैनिक रूपमा अनुगमन गरिरहेको बताउनुभयो । मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक वस्तुहरू सहज रूपमा नाकाबाट आयात भइरहेको उहाँले जानकारी दिनुभयो ।