Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


इरानकाे आक्रमणप्रति यूएईकाे निन्दा, प्रतिरोधात्मक प्रहारले गम्भीर खतरा उत्पन्न गर्ने निष्कर्ष

एजेन्सी। संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो क्षेत्रमा इरानले गरेका पछिल्ला आक्रमणहरूप्रति कडा निन्दा गरेको छ। यूएईले यस कार्यलाई राष्ट्रिय सार्वभौमसत्ताको ठाडो उल्लंघन र अन्तर्राष्ट्रिय कानूनको विपरीत भएको बीबीसीले जनाएकाे

सुडानमा अर्धसैनिक बलको आक्रमणमा परी २८ जनाको जीवन गयो, ३९ घाइते

एजेन्सी । अर्धसैनिक बल र्यापिड सर्पोट फोर्स (आरएसएफ) को आक्रमणमा परी मंगलबार सुडानमा करिब २८ जनाको ज्यान गएको छ। साेही आक्रमणमा परी ३९ जना घाइते भएका हुन् । यो समूहले

पूर्वी प्रशान्त र क्यारिबियनमा ३ जहाजमाथि अमेरिकी सेनाकाे आक्रमण, ११ जनाकाे ज्यान गयाे

एजेन्सी । अमेरिकी सेनाले पूर्वी प्रशान्त र क्यारिबियन क्षेत्रमा तीन वटा जहाजमाथि आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ । अमेरिकी दक्षिणी कमाण्डले पूर्वी प्रशान्त क्षेत्रको पहिलो जहाजमा चार जना,

सुडानमा अर्धसैनिककाे आक्रमणमा परी ६ हजार बढी मानिसकाे ज्यान गयाे

एजेन्सी । सुडानको अल–फशेर शहरमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को आक्रमणमा ३ दिनमै ६ हजार भन्दा बढी मानिसको ज्यान गएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले देखाएको छ । गत वर्षकाे अक्टोबरमा

अवैध गोदाममा छापा हान्दा तस्करको आक्रमण, ३ सशस्त्र प्रहरी घाइते

काठमाडौं । वीरगञ्जमा अवैध रुपमा सञ्चालन गरिएको गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रुपमा

इरानले पुनः हतियार जुटाउने प्रयास गरे आक्रमण गर्ने अमेरिकाकाे चेतावनी

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले पुनः हतियार जुटाउने प्रयास गरेमा इरानमाथि फेरि आक्रमण गर्ने चेतावनी दिनुभएको छ। फ्लोरिडामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई स्वागत गर्दै उहाँले उनीहरूलाई पराजित गर्ने

पाकिस्तानमा अज्ञात समूहकाे आक्रमणमा परी ५ जना प्रहरी जवानको मृत्यु

एजेन्सी । पाकिस्तान अज्ञात आतंककारीहरूले प्रहरीको गाडीमा लक्षित गरी गोली प्रहार गर्दा ५ जना प्रहरी जवानको मृत्यु भएको छ। उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार साेही प्रहारमा परी उनीहरुकाे मृत्यु भएकाे

सुडानमा विद्रोही समूहकाे आक्रमणमा परी ६३ बालबालिकासहित ११४ जनाकाे मृत्यु

एजेन्सी। अफ्रिकी मुलुक सुडानको दक्षिण कोर्डोफान प्रान्तको कालोगी क्षेत्रमा सशस्त्र समूहले किन्डरगार्डनमा गरेको ड्रोन आक्रमणमा ६३ बालबालिकासहित १ सय १४ जनाको मृत्यु भएको छ। किन्डरकार्डे र वस्ती क्षेक्रमा गरेको आक्रमणमा

सिरीयामा विद्रोही सेनाको आक्रमण

एजेन्सी । सिरियामा विद्रोही सेनाले उत्तर–पश्चिमी क्षेत्रमा ठूलो आक्रमण शुरु गरेको छ । पछिल्ला केही वर्षहरुमा पहिलो पटक राष्ट्रपति बसर अल–असदको सेनाविरुद्ध विद्रोहीले ठूलो आक्रमण गरेको हो । तीन दिनदेखिको

जङ्गली हात्तीको आत्रमणबाट एकको मृत्यु

रौतहट । रौतहटमा आज बिहान जङ्गली हातीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । फतुवा विजयपुर नगरपालिका ११ बटुवाकी पातली माया घिसिङको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । मृतक घिसिङ