Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


नेपाल भारतसँग पराजित

काठमाडौं । आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । सुपर सिक्सको अन्तिम खेलमा नेपाल भारतसँग १३२ रनको फराकिलो अन्तरले पराजित भएको हो ।