Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


आईसीसी टी–ट्वन्टी विश्वकप : आज तीन खेल हुँदै

एजेन्सी । लगातार वर्षाका कारण आईसीसी टी–ट्वन्टी विश्वकपमा अफगानिस्तान र न्युजिल्यान्डबीच खेल रद्ध भएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा हुने भनिएको खेल टस पनि हुन नपाई रद्ध भएको हो ।