Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


जीपको ठक्करबाट मारिएकी दाहालको न्यायको निम्ति कोटेश्वरमा प्रदर्शन

काठमाडौं । बुधबार जीपको ठक्करबाट मृत्यु भएकी अञ्जु दाहालको न्यायका निम्ति विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । बिहीबार कोटेश्वर चोकमा दाहालको न्यायका लागि भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् । सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी