Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


कक्षा पाँचसम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिइने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षित्र सत्रमा कक्षा १–५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरेको छ । यसअघि कक्षा १ देखि ३ सम्मको पुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिइएको थियो । आगामी शैक्षिक शत्रबाट कक्षा ५ सम्मकै पुस्तक छपाइको जिम्मा निजीले पाउने भएका हुन् । मन्त्रालयको निर्णयको आधारमा पाठ्यक्रम…