Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


शैक्षिक स्तर अभिवृद्धि गर्न प्रधानमन्त्री दाहालको निर्देशन

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन र आत्मनिर्भर बनाउन शिक्षण संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । बुधबार नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई दाङमा सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले विश्वविद्यालयका कर्मचारी तथा विद्यार्थीलाई राजनीतिक आस्था एवं दलगत भन्दामाथि उठेर शैक्षिक तथा प्राज्ञिक स्तर अभिवृद्धि…