Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


जुम्लामा विद्यालय खुले

खलङ्गा, मंसिर ९ । जुम्लाका आठ वटै स्थानीय तहले सामुदायिक विद्यालय खोलेका छन् । नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालय खुलेका हुन् । कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई जिम्मा दिइएपछि पठनपाठनका लागि खुला गरिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । उहाँले भन्नुभयो,“गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या…