Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


इजरायल र नेपालका दुई विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपालको सबै भन्दा पुरानो विश्व विद्यालय त्रिभुवन विश्वविद्यालय र ईजरायलको सबैभन्दा ठूलो विश्वविद्यालय तेल अविव विश्वविद्यालयबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल÷ईजरायलबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा हुँदै आएको आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने उदेश्यले यी दुई विश्व विद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा.अन्जान शाक्यको जानकारी दिनुभयो…