Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


शिक्षकलाई निर्देशन– ‘विद्यालय समयमा लोकसेवा र शिक्षकसेवाको तयारी नगर्नू’

काठमाडौं । सरकारले विद्यालय समयमा लोकसेवा आयोग र शिक्षकसेवा आयोगको तयारी नगर्न शिक्षकहरूलाई निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय समयमा शिक्षकहरू लोकसेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने, पढाउने तथा सोसँग सम्बन्धित अनलाइन कक्षामा सामेल हुने गरेको गुनासो आएकाले त्यस्तो नगर्न निर्देशन दिएको हो । मंगलबार…