Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


म्याक्स टाइगरको ‘दशैं धमाका’ जारी, पाँच जनाले जिते स्कुटर र मोटरसाइकल

काठमाडौं । दशैं सकिए पनि म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत आकर्षक पुरस्कार जित्ने क्रम जारी छ। अभियानमा हालसम्म पाँच जना भाग्यशाली उपभोक्ता यामाहा स्कुटर तथा मोटरसाइकलको विजेता बनेका छन्। बम्पर पुरस्कारअन्तर्गतको प्रोटोन कार भने अझै कसैले जित्न बाँकी छ। अभियानअन्तर्गत पछिल्लो पटक बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका…