Logo २१ कार्तिक २०८३, शनिबार | Sat, Nov 7, 2026


सिन्धुली महोत्सवमा घरेलु उत्पादनको मागमा वृद्धि

सिन्धुली । 'कृषि, उद्योग, पर्यटन र ब्यवसायमा लगानी अभिबृद्धि गरौं, समृद्ध र समुन्नत सिन्धुली निर्माणको लागि अघि बढौ' भन्ने मुल नाराका संचालित सिन्धुली महोत्सवमा घरेलु उत्पादनको माग र बिक्री बढेको छ । पुस ८ गतेदेखि सञ्चालन भइरहेको महोत्सवमा ग्राहकहरुले स्थानीय घरेलु उत्पादन खोज्ने गरेका कारण स्थानीय घरेलु उत्पादनहरुको माग र बिक्री बढेको हो । पछिल्लो…