Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


पासाङ ल्हामु शेर्पाको ३० औं स्मृति दिवस मनाइयो

काठमाडाैं । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३० औं स्मृति दिवस आइतबार मनाइएको छ । काठमाडौंसहित देशभरका विभिन्न स्थानमा आइतबार ३० औं पासाङ ल्हामु स्मृति दिवस मनाइएको हो । काठमाडौंको चुच्चेपाटीस्थित पासाङ ल्हामु शेर्पाको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी ३० औं स्मृति दिवस मनाइएको छ। स्मृति दिवसको अवसरमा पासाङ ल्हामु प्रतिष्ठानकी अध्यक्ष समेत रहनुभएकी…