Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


एमालेको महासचिवमा दाेस्राे कार्यकालका लागि पोखरेल विजयी, पाण्डे भने पराजित

काठमाडौं। नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी हुनुभएकाे छ। भृकुटीमण्डपमा बिहीबार सम्पन्न भएकाे निर्वाच्नको अन्तिम मतपरिणाम अनुसार महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै पोखरेल विजयी भएको एमालेकाे निर्वाचन आयोगले जनाएकाे हाे।पोखरेलले १ हजार २ सय २८ मत प्राप्त गरेर विजयी हुनुभएकाे छ। पोखरेल र पाण्डेबीचको मतान्तर २ सय २९ मत रहेको छ। पाण्डेले…