कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । चालु खर्चलाई घटाउँदै पँुजीगत खर्च वृद्धि गरी समाज उन्मुख अर्थतन्त्रको नीति अवलम्वन गर्ने लक्ष्य सहित प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशिले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएर ल्याइएको कार्यक्रममा युवा स्वरोजगार र…