काठमाडौं ।काठमाडौंको बुढानीलकण्ठमा २१ किलो सुनसहित हिजो राती पक्राउ परेका तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । घरभित्रै सुन गाल्ने मेसिन सहित पक्राउ परेका उनीहरूलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार उनीहरूले बुढानीलकण्ठ नगरपालिका वडा नंबर ३ भंगालमा मासिक ३ लाख ३० हजारमा घर भाडामा लिएर तस्करीको सुन…