Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा: प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संघीय शिक्षा ऐन जारी गर्नका लागि आवश्यक गृहकार्यमा रहेको बतउनुभएको छ । सोमबार बिहान पद्योदय विद्यालयको ७५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको र शिक्षा क्षेत्रका सम्पूर्ण समस्याहरु एकमुष्टरुपमा सम्बोधन गर्न लागेको बताउनुभयो ।…