गायक अनिशले यस्तो बनाए ‘प्रतीक्षा गर मेरी मायालु’ कभर गीत(भिडियो) • Image Khabar Image Khabar


गायक अनिशले यस्तो बनाए ‘प्रतीक्षा गर मेरी मायालु’ कभर गीत(भिडियो)


Imagekhabar
९ कार्तिक २०७४, बिहीबार ११:१९

गायक अनिशले यस्तो बनाए ‘प्रतीक्षा गर मेरी मायालु’ कभर गीत(भिडियो)

प्रतीक्षा गर मेरी मायालु निकै नै मर्मस्पशी भएको, यसलाई बाल्यकालदेखि नै सुन्दै र महशुस गर्दै आएकाले अहिले आएर कभर गीतका रुपमा फेरि ल्याएको गायक पाण्डेले बताए ।

परिमार्जित गीतमा पुरुसोत्तम सुवेदीले म्यूजिक एरेन्ज गरेका छन् । जसको भिडियो छायांकन र सम्पादन सुमन श्रेष्ठले बेलायतमा गरेका हुन् ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)

प्रतिक्रिया दिनुहोस्